कम्युनिस्ट पार्टी एक हुँदा झस्किनुपर्दैन, आवश्यकताअनुसार कांग्रेससँग सहकार्य हुन्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टी एक हुँदा नझस्किन आग्रह गरेका छन्।     संसदको चार वर्षे कार्यकालको अन्तिम दिन शनिबार संसद बैठकमा पार्टीगत धारणा राख्दै प्रचण्डले ‘कम्युनिज्म’ आइहाल्यो झैँ गरी भएका चर्चा विडम्बनापूर्ण भएको बताए।       प्रचण्डले भने, ‘‘कम्युनिस्ट एकता र तालमेलको कुरा भएको छ, सहमतिको घोषणा…