जहाजमा यात्रा गर्दा डर लाग्छ भने अब ढुक्क हुनुहोस उपत्यकामा दुई नयां राडार थपिएपछि उडान सुरक्षित हुने

काठमाडौं–हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उदेश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  तथा ललितपुरको भट्टेडँडामा दुइ वटा नयां राडार जडान गरिएको छ ।       देशका अधिकांश भूभागलाई समेट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार जडान गरे पछि देशभरिको उडान थप सुरक्षित हुने भएको हो ।   जडान कार्य सकिएपछि देशकै व्यस्त त्रिभुवन अन्तराष्ट्रिय…