गोविन्द केसी बोल्नै नसक्ने अवस्थामा,सरकारले यसरी गर्दैछ केसीमाथी अन्याय

काठमाण्डौं– चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका प्रा.डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । अनशनको छैटौ दिनसम्म शुभेच्छुकमाझ बोलचाल गरेका केसी सातौं दिन (बुधबार) देखि बोल्न नसक्ने अवस्थामा पुगेका हुन् ।         शरीरका सबै मांसपेशी दुख्ने, कटकट खाने, टाउको र छाती दुख्ने समस्या बढेपछि केसी बोल्न…