प्रधानमन्त्रीको गृहजिल्लामा कांग्रेसभित्र रडाको, नेविसंघ अध्यक्ष महरसहित १४ नेता कारबाहीमा

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीभित्र रडाको मच्चिएको छ।     आन्तरिक कलहकैबीच कांग्रेस डडेल्धुराले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहितका १४ नेतालाई कारबाहीको सिफारिस गरेको छ।     मंगलबार पार्टीका जिल्ला सभापति र पूर्वसभापतिले छुट्टाछुट्टै गुट खडा गरी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका…