एमालेसंग पार्टी एकता गर्न सकिने वर्षमानको भनाईपछि माओवादीमा तरंग

रोल्पा– माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले एमालेसंग पार्टी एकताको सम्भावना गर्न सकिने बताएका छन् । माओवादी केन्द्र र एमालेबीच आगामी प्रदेश र संघको निर्वाचनमा सहकार्य हुन सक्ने अड्कालबाजी भइरहदा नेता अनन्तले चुनावी तालमेलभन्दा पार्टी एकता गर्न सहज हुने बताएका हुन् ।        माओवादीको समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन…