राजपाका सहमहामन्त्री एमालेमा प्रवेश,सत्तारुढ दलले मधेषमा धांधली गरेको ओलीको आरोप

काठमाडौं– राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजपा नेता बेगलाई आइतबार पार्टी प्रवेश गराएका हुन । एमालेको केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी केन्द्रिय कमिटी बैठककाबीच उनलाई पार्टी प्रवेश गराइएको हो । उनि कपिलबस्तुबाट प्रतिनिधीत्व गर्ने नेता हुन ।     एमालेले शनिवार माओवादीले राष्ट्रपतिको उम्मेदवार खडा गरेका…