गुण्डागर्दीविरुद्ध प्रहरी आक्रमकः टोले गुण्डा गौतममाथी किन हान्यो प्रहरीले गोली ?

काठमाडौं– प्रहरीले गुण्डागर्दी नियन्त्रणको लागी अभियान सुरु गरेको छ । उपत्यकामा गुण्डागर्दी बढेको गुनासो सर्वसाधरणले गरेपछि प्रहरीले गुण्डागर्दीविरुद्ध अभियान नै सुरु गरेको हो । शुक्रवार प्रहरीको अपराध महाशाखाले काठमाडौंको पेप्सीकोलामा एक टोले गुण्डालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।       पेप्सीकोला क्षेत्रमा फिस्टे नामले चिनिने कुख्यात टोले गुण्डा रामेश्वर गौतमलाई  महानगरीय प्रहरी…