सेयरमा कसरी सुरक्षित लगानी गर्ने ? दशैं विदामा यी कुराको गर्नुहोस् अध्ययन

काठमाडौं- सेयर बजारमा नयाँ अनि साना लगानीकर्ताको संख्या बढ्दै गर्दा आफुले गरेको लगानी कसरी सुरक्षित गर्ने भन्ने चासो उत्तिकै छ । हल्लाका भरमा सेयर किन्ने अनि बेच्ने गर्दा अर्काको स्वार्थ पुरा भए पनि आफुले लाभ लिन नसक्ने क्रम पनि बढ्दो छ । यस्तो अवस्थामा लगानीकर्ताले कसरी आफ्नो लगानी सुरक्षित गर्ने त ? यसरी गर्नुहोस् कम्पनी…