भारतका लागी नेपाली राजदूत उपाध्याय राजिनामा दिएर कपिलबस्तुमा चुनाव लड्ने तयारीमा

काठमाडौं–भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूतबाट राजिनामा दिने तयारी गरेका छन् । पुर्वमन्त्री समेत रहेका राजदूत उपाध्यायले दशैलगत्तै राजिनामा दिने मानसिकता बनाएको काठमाडौंपाटीसंग बताए ।         उनले राजिनामा दिएर राजनितिमा फर्कने तयारी गरेका हुन । उपाध्यायलाई चुनाव लड्न पार्टीका स्थानिय कार्यकर्ताले दबाव दिएका छन् । उनि कपिलबस्तुको क्षेत्र नम्बर १ बाट…