राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त

काठमाडौं–सरकारले राष्ट्रिय गौरवका आयोजनामा परेका रेलमार्ग तथा सडकको काम अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको पाइएको छ। सरकारले आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ शुरु गरेका ती परियोजनाको काम कछुवा गतिमा मात्रै अघि बढेको सरकारकै तथ्यांकले पुष्टि गरेको छ। समयमै बजेट आएको भए पनि निर्माण व्यवसायीले काममा गरेको ढिलाइ, बजेट परिचालनमा रहेको नीतिगत एवं प्राविधिक…