‘सार्वजनिक शिक्षालाई धरापमा पार्ने’ शिक्षा ऐन संशोधनविरुद्ध विद्यार्थी संगठन आन्दोलित

काठमाडौं–प्रमुख ६ विद्यार्थी संगठनले व्यवस्थापिका संसदले मंगलबार मात्र पारित गरेको शिक्षा ऐनको नवौं संशोधन खारेजीको मागसहित आन्दोलनको घोषणा गरेका छन्।     संशोधित ऐनमा अब ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत मात्र खुल्ला कोटावाट शिक्षकको पदपूर्ति गरिने प्रा कायम भएपछि यसको सर्वत्र विरोध भइरहेको छ।      यसैक्रममा शिक्षा सेवा आयोग मार्फत शिक्षण सेवा प्रवेश…