बुढीगण्डकी जलविद्युत् आयोजना : जनार्दन शर्माको नारा एउटा काम अर्को –भाग २

कहाँ गयो नेपालको पानी जनताको लगानीको नारा ? काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि भन्दै सरकारले दश वर्षे ऊर्जा संकटकालीन कार्ययोजना ल्यायो । ९९ बुँदे कार्ययोजना निर्माणमा तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझी दिनरात खटे ।     नेपालको इतिहासमा त्यति समृद्ध कार्ययोजना हालसम्म आउन सकेको छैन । तर,रायमाझीपछि ऊर्जा मन्त्रीको रुपमा आएका जनार्दन…