कसले हान्यो कांग्रेस सांसद अमरेश सिंहलाई गोली ?

सर्लाही -  भारतीय संस्थापनको निक्कै नजिक मानिने नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहमाथि प्रहार गरिएको गोली उनको गाडीमा लागेको छ । भारतीय आपराधिक सूचीमा रहेका व्यक्तिले अमरेशमाथि गोली चलाएको आरोप लगाइएको छ । गोली चलाउने राष्ट्रिय जनता पार्टीका कार्यकर्ता भएको अमरेशको दाबी छ ।   सर्लाही वलरा ३ मा नेपाली कांग्रेसकी महिला उमेद्वार चन्द्रीका देवीलाई भेट्न…