थबाङ गाउँपालिकाका अध्यक्ष अझै ‘विप्लवको अपहरण’ मा, प्रचण्डले दिए यस्तो चेतावनी

रोल्पा–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको स्थानीय सरकारलाई ‘वैधानिक जनसत्ता’ को रुपमा अथ्र्याएका छन्।     रोल्पाको थबाङ गाउँपालिकाको पहिलो गाउँसभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा चलाइएको जनसत्ता नै अहिलेको स्थानीय सरकार भएको बताए।     ‘हिजो पनि हामीले जनसरकार चलाएका थियौं, तर त्यसबेला राष्ट्रिय रुपमा मान्यता पाएको थिएन,’ उनले भने, ‘अहिले…