जङ्गीअड्डामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान, प्रधानसेनापतिले गरे उद्घाटन

काठमाडौं–प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गीअड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्याराफिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको उद्घाटन गरेका छन्।     खेल्ने भाग (प्ले एरिया १०५ मिटर रहेको खेल मैदानको प्रधानसेनापति क्षत्रीले शुक्रबार उद्घाटन गरेका हुन्।   इपिडियम सेन्थेटिक रबर प्रयोग गरिएको ४०० मिटर स्ट्यान्डर्ड ८ लेन भएको एथलेटिक्स ट्रयाकमा १०० मिटर दौड र ११०…