अन्तत: एन्फाले थ्रीस्टारलाई साढे एक करोड क्षतिपूर्ति दिने,‘ए’ डिभिजन लिगका लागि यी १६ टिम

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्ततः थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने भएको छ।   एन्फाको बिहीबारको बैठकले थ्रीस्टारलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो।   एन्फाको गल्तीका कारण गत वर्षको मंसिरमा थ्रीस्टार एएफसी कपको दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो। प्रतियोतिगामा भाग लिन नपाएपछि थ्रीस्टारले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको…