सेनाले मधेषमा बनायो १५ दिनमा ४० किलोमिटर सडक,स्थानिय बासिन्दा खुसीले गदगद

काठमाडौं– नेपाली सेनाले दुई नम्बर प्रदेशमा बाढीबाट प्रभावित ८ वटा जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरु मरामत तथा स्तरोन्नती गर्ने काम सम्पन्न भएको जनाएको छ । गत श्रावण महिनामा परेको अविरल वर्षापछि दुई नम्वर प्रदेशका विभिन्न जिल्लामा सडक र पुल भत्केपछि स्थानिय जनता मर्कामा परेका थिए ।     असोज २ गते हुन गईरहेको तेस्रो…