माओवादी छिट्टै पहिलो दल बन्ने प्रचण्डको दाबी

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल बन्ने दाबी गरेका छन् । राष्ट्रिय नाचंघर जमलमा भएको अग्रगामी संघीय मोर्चासंगको एकता र ध्रुवीकरण कार्यक्रममा मंगलबार बोल्दै अध्यक्ष प्रचण्डले अर्को चुनावसम्म सबै माओवादी एक ठाउमा आउने दाबी गरे । माओवादी एकताको विकल्प नभएको भन्दै प्रचण्डले आगामी निर्वाचनसम्म सबै एक हुनुपर्ने…