युएइका राजदूतलाई बोलाएर महिलामन्त्रीले राखिन् महिला कामदारको सुरक्षाबारे चासो

काठमाडौं– महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले महिला कामदारको सुरक्षाका बारेमा चासो दिएकी छिन् । नेपालका लागि युएइका राजदूत सायद हम्दान अल नाक्बीसँग सोमबार आफ्नै मन्त्रालयमा भेटवार्ता गर्दै राजदूतको ध्यानाकर्षण गराएकी हुन ।      भेटमा मन्त्री कोइरालाले युएइमा काम गर्न जाने महिला कामदारको सुरक्षाप्रति गम्भिर हुन आग्रह गरेकी थिईन । उनले महिला कामदारको…