गृहमन्त्रीले आचारसंहिता मिचेर यसरी गरे पुरानो मिती राखेर सिडियोको सरुवा

काठमाडौं - गृहमन्त्री जनार्दन शर्माले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्ष्य गरी आफू निकटलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर जिल्ला पठाउन थालेका छन् ।गृहमन्त्री शर्माले एक महिनायता ६१ जिल्लाको प्रजिअ परिवर्तन गरिसकेका छन् । उनले निर्वाचन आचारसंहिता छल्दै १२ भदौको पुरानो मिति राखेर तीन दिनअघि मात्रै चार जिल्लाका प्रजिअ सरुवा गरेका छन् ।    …