हिरा पठाइदिन्छु भन्दै फेसबुकमार्फत् ४३ लाख ठगी गर्ने आङलेमी सीआईबीको फन्दामा

काठमाडाैं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेसबुकमार्फत् ठगी गर्दै गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।   हिरा, आइफोन लगायतका सामग्री पठाइदिने भन्दै ठगी गर्दै गर्दै गरेको आरोपमा सीआईबीको टोलीले सोलुखुम्बु, गुदेल–४, घर भइ राजधानीको बौद्ध तीनचुले बस्दै आएकी ३३ वर्षीया आङलेमी शेर्पालाई पक्राउ गरेको हो।   सीआईबीका प्रवक्ता एसपी मीरा चौधरीका अनुसार ती…