गृहमन्त्री शर्माले गरे बाढी प्रभाबित परिवारलाई ७० रुपैया दिने घोषणा

काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित जिल्लाका स्थानियहरुलाई प्रतिब्यक्ति दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागी एकमुष्ट नगद उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री शर्माले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागी सरकारले १ अर्ब निकासा गरेको जानकारी दिनुभयो ।   ‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने…