डा. केसीको अनशन २३औं दिनमा स्थगित, आईसीयूमा भर्ना

काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो अहिलेसम्मकै लामो आमरण अनशन २३औं दिनमा स्थगित गरेका छन्।   चिकित्सा क्षेत्रको सुधारको माग गर्दै ११औं पटक आमरण अनशन थालेका डा. केसीले बाढीपहिरो र डुबानका कारण राहत र उद्धारमा खटिनुपर्ने भएकाले त्यसमा सहयोग गर्न भन्दै अनशन स्थगित गरेका ुहन्।   अनशन बसिरेहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी…