निर्वाचन आयोगले भन्यो–राजपालाई छाता चिह्न दिन सकिन्न

काठमाडौं–निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी (राजपा) लाई असोज २ गते हुने निर्वाचनमा छाता निर्वाचन चिह्न दिन नसकिने बताएकाे छ।   प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेता तथा आयोगका पदाधिकारीसहितको छलफलमा तत्काल राजपाले निर्वाचन चिह्न दिन नसकिने आफूहरुले जानकारी गराएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए।   बैठकमा दलका…