अनुसन्धानको इन्सपेक्टरमा जागिर खुल्यो, १२ कक्षा पासलाई पनि अवसर

काठमाडौं– सुरक्षा निकायअन्तर्गत गुप्तचर संगठन राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत (इन्सपेक्टर) र सहायक पदमा जागिर खुलेको छ । अनुसन्धान अधिकृत २२ र अनुसन्धान सहायक ३३ गरी ५५ जना कर्मचारी माग गरिएको छ ।   विभागले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी अनुसन्धान अधिकृतमा खुल्लातर्फ १२ जना र समावेशीतर्फ १२ गरी २२ जना तथा अनुसन्धान सहायकमा खुल्लामा…