नायिका हर्षिका श्रेष्ठ गम्भीर दुर्घटनामा

नेपाली चलचित्रकी नायिका हर्षिका श्रेष्ठ दुर्घटनामा परेकी छिन् । उनले आफ्नो फेसबुकमा आफू दुर्घटनामा परेको बालबाल बाँचेको भन्दैं चोटग्रस्त निधारसहितको फोटो पोष्ट गरेकी छिन् । उनले आफू कहाँ र कसरी दुर्घटनामा परेको हो त्यो भने खुलाएकी छैनन् । हर्षिकाले आफ्नो निधारमा चोट लागेको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो दुर्घटनापछि म सक्किएझै ठानेकी थिए ।…