डोक्लाम, चीन र भारत

-प्रा.डा. श्रीधर गौतम भारत, चीन र भुटानसहितको त्रिदेशीय संगमस्थलमा उत्पन्न विवादमा भारत र चीनबीचको विगतको सम्बन्ध हेर्नुपर्ने हुन्छ । द्वितीय विश्वयुद्धपछि भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भयो भने सन् १९४९ मा माओत्से तुङको नेतृत्वमा चीन जनवादी गणतन्त्रात्मक देशको रूपमा स्थापित भयो । दुवै देशसँग उपनिवेशवादी शक्तिहरूसँगको संघर्षको इतिहास थियो । अर्थात् भारतले बेलायत र चीनले जापानको…