चिनिया पक्ष्ँसंग केरुङमा सहमती जुटेपछि सोमबारवाट आयात सहज हुने

काठमाण्डौ– चीनिया पक्षले भन्सार क्लियरेन्स बढाएपछि रसुवाबाट ठप्प रहेको आयात भोलीबाट सुचारु हुने भएको छ ।  तातोपानी नाका बन्द भएपछि नेपाली व्यवसायीहरले पछिल्लो समय केरुङवाट सामान आयात गर्दै आएका थिए । चिनिया भन्सार एजेण्टले भन्सार क्लियरेन्स शुल्क अप्रत्याशित रुपमा तीनगुणा बढाएपछि नेपाली व्यवयासीहरुले सामान उठाएका थिएनन् ।   यसअघी चिनिया भन्सार एजेन्टहरुले भन्सार क्लियरेन्स शुल्कवाफत…