यस्ता छन् देउवा सरकारका नया रक्षामन्त्री ?

काठमाण्डौ– नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधान रक्षामन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक नेपाली कांग्रेसहित माओवादी,फोरम लोकतान्त्रिक र नेकपा संयुक्तलाई समेटेर मन्त्रीपरिषद विस्तार गरेका हुन । नेपाली कांग्रेस काठमाण्डौका पुर्व सभापति रहेका प्रधानलाई प्रधानमन्त्री देउवाले वुधवार रक्षामन्त्रालयको जिम्मेवारी दिएका हुन । कांग्रेस नेता प्रधान, मन्त्रीको रुपमा भने पहिलो पटक देउवा सरकारमा…