गुणस्तर प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय

काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवाप्रवाह गर्ने राहदानी विभागले विकसित प्रविधिअनुसार अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।  विभागले आइतवार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्तरुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ ।”मन्त्री महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी…