परराष्ट्रमन्त्री महरासंग नर्वेजियन राजदूतले भेटे

काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि नर्वेजियन राजदूत जिल टोर्मोड पेटरसनले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्विपक्षीय हित तथा लगानीका विषयमा छलफल भएको छ ।  उपप्रधानमन्त्री महराका प्रेस सल्लाहकार हरि लामिछानेकाअनुसार भेटमा महराले नेपाल र नर्वेबीच रही आएको सम्बन्ध आगामी दिनमा थप घनिष्ठ बन्दै जाने बताएका थिए ।…