‘संशोधन विधेयकले मुलुक थप सङ्कटतर्फ’

  दमौली, ८ पुस । नेकपा (एमाले)का सचिव गोकर्णराज विष्टले संविधान कार्यान्वयन गर्ने बेला सरकारले संशोधन विधेयक दर्ता गरेर मुलुकलाई थप सङ्कटतर्फ धकेल्न खोजेको आरोप लगाउनुभएको छ । तनहुँका अगुवा कार्यकर्तालाई आज यहाँ प्रशिक्षण दिँदै नेता विष्टले संविधान सशोधन प्रस्ताव तत्काल फिर्ता नभए एमालेले आन्दोलन अझै चर्काउने चेतावनी दिनुभयो । प्रशिक्षणमा सहभागी एमाले कार्यकर्ताले चुनावको…