नेपाल प्रहरीका पांच सय ४७ जना ईन्सपेक्टरको सरुवा को कहां

  काठमाण्डौ -प्रहरी प्रधान कार्यालयले शुक्रबार पांच सय ४७ जना ईन्सपेक्टरको सरुवा गरेको छ । आवश्यक्ता अनुसार सरुवा गर्नु पर्ने भएकाले पुस महिनाको तलव भत्ता हाल सरुवा भएको दरवन्दिबाट खानेगरि मिलाएको मुख्यालयले जनाएको छ । सरुवा सुची हेर्न तलको लिंकमा क्लिक गर्नु होला