नेपालमा नयाँ राष्ट्रवादको खोजी

अमेरिकाको चुनावी परिणामले नयाँ नेतृत्व सामुन्ने आएको छ । डोनाल्ड ट्रम्पको अमेरिकी नयाँ राष्ट्रपतिमा भएको चयनलाई संसारभरका राजनीतिक पण्डितले नयाँ राष्ट्रवादका रूपमा हेरेका छन् । यद्यपि, विश्व समुदायलाई उदारवाद र अभिव्यक्ति स्वतन्त्रताको दुहाइ दिने अमेरिकामा लोकप्रिय नेतृ हिलारी क्लिन्टनलाई पछि पार्दै चर्को राष्ट्रवादको नारासँग ट्रम्प चुनिनु कुनै संयोग मात्र होइन । आधुनिक समयमा राष्ट्र(राज्यको परिकल्पना…