महतोको ‘गैरकानुनी’ बोलबाला, श्रीमतिको नाममा कानुन मिचेर व्यापार

काठमाडौं - पैसावाल र शक्तिकेन्द्रको वरिपरि नै रहेका व्यक्तिले कानुनको खिल्लि उडाउने गरेको तथ्य सावित गर्दै गैर आवासीय नेपाली संघका पूर्वाध्यक्ष उपेन्द्र महतोले आफ्नो श्रीमतिको नाममा गैरकानुनी धन्दा सुरु गरेका छन् । नेपालको सवैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर पव्लिकेसन्स्का मालिक कैलाश सिरोहियासँग समेत उठबस रहेका महतोले श्रीमति समता प्रसादका नाममा आयुर्वेद उद्योगको गैरकानुनी काम गरिरहेको…