सासू ससुरा देवीदेवताः बुहारीचाहिँ राक्षस ?

ढोगका बारेमा जुहारी खेल्न पटक्कै मन थिएन । तर, अनलाइनखबरमा कालिका शिवाकोटीले लेखेको मैले सासूको खुट्टा किन ढोग्ने? शीर्षकको लेख शेयर गरेपछि मच्चिएको कोकोहोलो देख्दा केही लेख्न आतुर कलमलाई रोक्न सकिनँ । शीर्षकमात्र पढेर मैले त्यो लेख शेयर गरेको थिइनँ । शीर्षक हेर्दा अलि कडाजस्तो लागे पनि लेखिकाले स्वतस्फुर्त कसैले कसैलाई ढोग्नु राम्रो हो, तर…