गुप्तचर प्रमुख रेग्मीले यस्तो हर्कत गरेपछि गृहमा हंगामा

काठमाण्डौ– प्रधानमन्त्रीको भ्रमणपुर्व दुई देशबीचको सुरक्षा साझेदारी,उच्च सर्तकता र समन्वयसम्बन्धमा छलफल गर्न नेपालका गृहसचिव र भारतीय समकक्षीबीच २० र २१ गते दुईपक्षिय बैठक हुदैछ,दिल्लीमा । तर,त्यही बैठकलाई लिएर यता रोइलो छ,सिंहदरबारसंगैको बरफबागमा । सुरक्षा मामलामा छलफल गर्ने भइसकेपछि गृहमातहतका तिन वटै सुरक्षा निकायका अधिकारी लैजाने मन्त्रालयको तयारी छ । त्यसका लागी नेपाल प्रहरी र सशस्त्रबाट…