रेखा थापा माओवादी छाडेर राप्रपामा प्रवेश गर्ने

काठमाडौं-नायिका रेखा थापा माओवादी केन्द्र परित्याग गर्दै राप्रपामा प्रवेश गर्ने भएकी छन् । सोमबार इन्द्रेणी फुडल्याण्डमा हुने कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लागेकी हुन । उनलाई यसअघि राप्रपामा प्रवेश गरेकी गायिका कोमल वलीले उनलाई राप्रपामा ल्याउन ठूलो भूमिका खेलेको बताइएको छ । कोमल वली हालै मात्र राप्रपा प्रवेश गरेकी थिइन । कोमल वलीले नै रेखा थापा…