काठमाडौं–निर्माण व्यवसायी शारदा अधिकारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसंग नाम जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती प्रकट गरेका छन् । केही साप्ताहिक पत्रिका र अनलाइन मिडियामा ‘विप्लवलाई इन्काउन्टर गर्न गृहमन्त्री रामबहादुर थापा बादलमाथि दबाव’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन् । उनले…