लायन्स क्लवद्वारा एचआईभी संक्रमित वालवालिकालाई कपडा वितरण

काठमाडाैं -विश्व एड्स दिबसको अबसरमा लायन्स क्लव अफ काठमाडौ नेटवर्कले एचआईभि संक्रमित तथा टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । क्लवले सितापाईला स्थित पुर्नवल प्लस होममा एक कार्यक्रम गरी चौतिस जना वालवालिकाहरु लाई न्यानो कपडा वितरण गरेको हो । लायन्स क्लव ईन्टरनेशनल ३२५ बि वान अन्तर्गत लाईन्स क्लव अफ काठमाण्डौं नेटवर्कद्वारा आयोजित कार्यक्रममा लाईन्स…