मन्त्रिपरिषदकाे निर्णय : प्रदेश प्रमुखदेखि गाउँपालिका प्रमुखसम्मलाई ‘रातो पासपोर्ट’

 काठमाडाैँ – सरकारले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याललाई विशिष्ठ श्रेणीको सुविधा पाउने गरी नियुक्त गरेको छ। साथै बैठकले प्रधानमन्त्रीको जन–सम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई राज्यमन्त्रीको सुविधा पाउने गरी…