काठमाडाैँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्येक प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको छ । आयोगले यसअघि रहेका क्षेत्रीय कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा विस्तार गर्न लागेको हो । संघीय संरचनाअनुसार आयोगको संरचना विस्तार गर्न प्रदेशस्तरमा कार्यालय स्थापना गर्न थालिएको प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराए । अख्तियारले प्रदेश–१ को कार्यालय इटहरी, २ को बर्दिवास,…