हेमा मालिनी र धर्मेन्द्रको अनाैठो प्रेम कहानी

धर्मेन्द्रसँग हेमा मालिनीको पहिलो भेट ख्वाजा अहमद अब्बासको फिल्म ‘आसमान महल’को प्रिमियरका दौरान सन् १९६५ मा भएको थियो । त्यतिबेला धर्मेन्द्र फिल्म उधोगमा सुपरस्टारका रुपमा स्थापित भइसकेका थिए र हेमाले एउटै फिल्ममा मात्र अभिनय गरेकी थिइन, त्यो फिल्म पनि फलप भएको थियो । तर, विस्तारै—विस्तारै दुवै एकअर्काको नजिक आउन थाले । उनीहरुको यही निकटता फिल्म…