यूएस–बंगला एयरलाइन्सका चालक आबिद सुल्तानको मृत्यु

काठमाडौँ – त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सोमवार भएको विमान दुर्घटनामा परी चालकदलका चारै सदस्यको मुत्यु भएको छ । विमानचालक आबिद सुल्तानको नर्भिक अस्पतालमा मृत्यु भएको हो । यूएस–बंगला एयरलाइन्सका माकेटिङ सपोर्ट तथा पीआर जनरल म्यानेजर मोहम्मद कामरुल इस्लामले मृत्युको पुष्टि गरे । अन्य दुई क्याबिन सदस्यहरू कोपाइलट पृथुला राशिद र ख्वाजा हुसेनको दुर्घटनास्थलमै मृत्यु भएको थियो…