अपहरित सवैलाई सकुशल रिहा, अपहणकारीलाई आत्मसमर्पणपछि हिरासतमा लिइयो

  भलेट्टा (माल्टा), ८ पुस । लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस माल्टामा अवतरण भएपछि यसमा रहेका सवै यात्रु सहित चालक दलका सदस्यलाई सकुशल रिहाई गर्न माल्टा सरकार सफल भएको छ । विमानमा यात्रा गरिरहेका अपहरणकारीले आत्म समर्पण गरेपछि उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत जानकारी गराउनु भएको छ । विमानमा ८२ जना पुरुष…