काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको संचार विज्ञमा पत्रकार रामशरण बजगाई नियुक्त भएका छन् । ओली निकट अनलाइन पत्रिका चक्रपथ डट कमका सम्पादक रहेका बजगाईलाई शनिवार प्रधानमन्त्रीको संचार विज्ञमा नियुक्त गरिएको हो । करीव डेढ दशकदेखी पत्रकारितामा सक्रिय रहेका बजगाई नयांपत्रिका दैनिक,सौर्य दैनिक हुंदै पछिल्लो समय चक्रपथमा सम्पादक थिए । उनि प्रेस चौतरीका नेता समेत हुन्…