एनआईडीसीका अवैध सिइओ शिवजी राय यादवसँग अर्थमन्त्रीको साँठगाँठ

काठमाडौं - बैकिङ कसुरमा कारवाही भोगेका एनआइडीसी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवजी राय यादवलाई हटाउन कुनै पनि अर्थमन्त्रीले नसक्ने भएका छन् । यस अघिका अर्थमन्त्रीहरुले भित्रभित्रै यादवबाट करोडौं आर्थिक लाभ लिएर थमौती गरेका थिए भने वर्तमान अर्थमन्त्री कृष्णबहादुर महरा पनि यसबाट अछुतो रहेनन् । अर्थ मन्त्रालय स्रोतका अनुसार महराले पनि पूर्व अर्थमन्त्रीहरुले झै…