दर्जनौं कम्पनीको अन्तरवार्ता ‘फेल’ भएका ज्याक यसरी बने खर्बपति

दैनिक गुजारा चलाउन मुस्किल भएपछि कैयन कम्पनीहरुमा जागिर खाने प्रयास गर्दा दर्जनौंपटक अन्तरवार्तामा फेल भएका व्यक्ति खर्बपति बन्न सक्छन् ? चीनका एक युवाले यसलाई व्यवहारमै प्रमाणित गरेर देखाइदिएका छन् । जागिर खोज्ने क्रममा रेष्टुरेन्टको चेन कम्पनी केएफसीले समेत अयोग्य ठानेका चिनियाँ नागरिक ज्याक मा अहिले खर्बपति मात्रै होइन, चीनकै सबैभन्दा बढी धनी व्यक्ति भनेर चिनिएका…