काठमाडौँ - बैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भनी लाखौं रकम ठगी गर्ने सुनौलो प्रकाश कन्सल्टेन्सका संचालक आर्यन लामालाई मंगलबार टेकुबाट प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लामाले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भनी विश्वास दिलाई ३ लाख ५० हजार लिएको खुल्न आएको छ । लामाले स्वर्ण…