अर्थमन्त्री डा खतिवडाका पाँच बुँदे प्रतिवद्धता (बुँदागत हेर्नुस्)

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार पदभार ग्रहण गर्दै पाँच बुँदे प्रतिद्धता व्यक्त गरेका छन्। अर्थमन्त्री खतिवडाले नागरिकको अर्थसम्बन्धि मौलिक हकलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता ब्यक्त गरे। नवनियुक्त अर्थमन्त्री खतिवडाले संविधानले निर्देशन गरे अनुसारको अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने आफ्नो दायित्व रहेको पनि स्पष्ट पारे। उनले वित्तिय अनुशासनहिनताको अन्त्य गर्ने घोषणा समेत गरे। अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको निर्देशन…